SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

पाकिस्तानको ब्रड पिकमा ज्यान गुमाएका आरोहीप्रति सरकारले गर्‍यो दुःख व्यक्त

काठमाण्डु– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी