SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

काठमाडौं । ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । अन्नपूर्ण–३ दानामा जन्मिका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।