पुर्जाको शव भेटिएपछि एसीपीले भन्यो- शान्तिसँग विश्राम गर्नुहोस् निम्सदाइ,तपाईंको प्रेरणा अमर रहनेछ
काठमाण्डु– पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ। ब्रड पिक हिमालको करिब ५ हजार ७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
