SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

ठेकेदारकी छोरीलाई मिस नेपाल जिताउन महासंघकै लेटरहेडबाट पैसा मागिएको खुलासा

काठमाण्डु– नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले आफ्नै आधिकारिक लेटरहेड र सचिवालय प्रयोग गरेर एक निर्माण व्यवसायीकी छोरीलाई मिस नेपाल प्रतियोगितामा जिताउन सदस्यहरूसँग सशुल्क भोट मागेको खुलासा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी