SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले प्रभु, कृषि र राष्ट्रिय वाणिज्य बैंकलाई किन गर्‍यो कारबाही ?

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले बैंकिङ नियम तथा नियामकीय व्यवस्थाको पालनामा कमजोरी देखिएको भन्दै तीन वाणिज्य बैंक कारबाहीमा परेका हुन् । जसमा प्रभु बैंक, कृषि विकास बैंक र वाणिज्य बैंक रहेका छन् ।