SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

२०२७ को विश्वकप क्रिकेट तीन देशमा आयोजना हुने

काठमाण्डु – आइसीसी एक दिवसीय विश्वकप–२०२७ तीन देशमा हुने भएको छ । २०२७को विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबीयाले संयुक्त रुपमा आयोजना गर्नेछ । यस प्रतियोगितामा १४ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि दक्षिण अफ्रिकाको ८ वटा भेन्यू, जिम्बावेको ३ भेन्यू र नामिबीयाको १ भेन्यूमा खेल हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी