SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

परराष्ट्रद्वारा निर्मल पुर्जासहित ४ नेपाली आरोहीको शव नभेटिएको जानकारी

काठमाण्डु– परराष्ट्र मन्त्रालयले पाकिस्तानको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा भएको विनाशकारी हिमपहिरोमा परी निधन भएकामध्ये कीर्तिमानी आरोही निर्मल पुर्जासहित चार नेपालीको शव नभेटिएको जनाएको छ । मन्त्रालयले आइतबार ‘प्रेस नोट’ जारी गर्दै हालसम्म नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको मात्र शव फेला परेको जानकारी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी