SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

तीन महिनामा विपद्ले लियो १९६ जनाको ज्यान, सर्पदंश सबैभन्दा घातक

काठमाडौं । २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् ।