SHARE
Kalo Pati · आइबार​ १७ साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

काठमाण्डौ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा जन्मिएका पुर्जाको निधनमा भोलि सोमवारका लागि शोक बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ ।