SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

अर्थसम्बन्धी विधेयकमा ६ सांसदका १५ संशोधन

काठमाण्डु– अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि प्रतिनिधिसभामा १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । ६ जना सांसदले विभिन्न विषय समेटेर १५ वटा संशोधन दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले काठमाण्डु पाटीलाई बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी