SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइयाे

काठमाण्डु– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी