SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

थाईल्याण्डबाट ल्याएको ११ केजी गाँजासहित ३ जना भारतीय पक्राउ

काठमाण्डु– थाईल्याण्डबाट ल्याएको ११ केजी गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, पन्जाव घर भएका २३ वर्षीय जागरुप सिंह र कैरु हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी