SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्कास्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । आज आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।