गृहमन्त्रीले बुझे तीन महिनाभित्र हिन्दू राज्य घोषणा गर्नुपर्ने हिन्दूवादीको माग
काठमाण्डु– सरकारले हिन्दूवादी संगठनहरुद्वारा अघि सारिएको नेपाललाई हिन्दू राष्ट्र घोषणासहितको १३ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको वार्तामा हिन्दूवादी संघ संगठनका प्रतिनिधिले गृहमन्त्री सुधन गुरुङलाई १३ बुँदे माग बुझाएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
