SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

नेपाली भूमी हुँदै भारत-चीन सीमा व्यापार सुरु

काठमाण्डु – नेपालको विरोधकाबीच भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन् । नेपालले लिपुलेक आफनो भूमी बताइरहेको बेला भारत र चीनले सीमा व्यापार पुनः सुरु गरेका हुन् । भारतको उत्तराखण्डको लिपुलेक दर्रा र सिक्किमको नाथु ला दर्रा हुँदै भारत र चीनबीच पुनः सीमा व्यापार सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी