SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

कोशीका मुख्यमन्त्री कार्की हटाउने कसरतमा ओली, शेरधन राईलाई जिम्मा !

‘राजीनामा दिँदा संवैधानिक संकट आउन सक्छ । यस विषयमा पार्टी सचिवालयले निर्णय लिनुपर्छ,’ कार्कीले भने ।