SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’ सम्पन्न भएको छ । गत शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच उक्त अवार्ड नाइट कार्यक्रम सम्पन्न भएको हो ।