हिन्दु सम्राट सेनासँग गृहमन्त्री गुरुङले थाले संवाद, सहमतिको प्रयास
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले हिन्दु सम्राट सेनाको टोलीसँग पुनः संवाद थालेका छन् । तराई क्षेत्रमा देखिएको तनावलाई समाधान गर्ने प्रयासस्वरूप उनले समूहका विभिन्न पक्षसँग छलफल गरिरहेका हुन् । गएराति अबेरसम्म भएको वार्तापछि गृहमन्त्री गुरुङले टोलीले अघि सारेको मागपत्र बुझेका थिए ।
