SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं । लेखक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित विशेष कार्यक्रममा पुस्तकको औपचारिक लोकार्पण गरिएको हो ।