एमालेद्वारा ‘निम्स दाई’ सहित पर्वतारोहीको निधनमा दुःख व्यक्त
काठमाण्डु– एमालेले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेको छ । महासचिव शंकर पोखरेलले आइतबार शोक वक्तव्य जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
