गोलबजार क्षेत्रमा कर्फ्यु खुकुलो, ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने
काठमाण्डु– सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश आंशिक रूपमा खुकुलो बनाइएको छ। आइतबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
