आज ६ प्रदेशमा भारी वर्षा हुने, ३६ जिल्लामा बाढीको जोखिम
काठमाण्डु– आइतबार काठमाण्डुसहित देशका ३ दर्जन जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको छ। बाढी महाशाखाले बुलेटिनमार्फत ३७ जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
