SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

काठमाण्डु – काभा च्याम्पियन्स महिला लिग भलिबल नेपालमा हुने भएको छ । यो लिग आगामी कात्तिक १५ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको हो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले लिग नेपालमा गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी