SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

काठमाडौंको जम्बुडाँडामा आगलागी, करोडौँको क्षति (तस्बिरहरू)

स्थानीयवासीको अनुसार राति करिब ९ बजे रङ पसलबाट सुरु भएको आगो केही बेरमै आसपासका मोटरसाइकल रिकन्डिसन हाउस, खाजा पसल, बेकरी, फर्निचर पसल तथा कारखानालगायत अन्य व्यवसायमा फैलिएको थियो।