SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि चल्यो गोली, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी कर्मा तामाङलाई पक्राउ गरेको छ। चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेका तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।