SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०४:०३ AM · 1 मिनेट पढाइ

अमेरिकाले इरानविरुद्ध आक्रमण रोक्यो

काठमाण्डु – अमेरिकाले इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता गर्ने भन्दै इरानविरुद्ध सैन्य आक्रमण रोेकेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै ट्रम्पले इरान र मध्य पूर्वका अन्य देशहरूले सम्झौताको मापदण्डमा सहमति गरिसकेको र आक्रमण रोक्न अनुरोध गरेपछि यो निर्णय लिइएको उल्लेख गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी