SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने भन्दै सबै नागरिकलाई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापका साथ बस्न आग्रह गरेका छन् ।