काठमाडौंको जम्बुडाँडामा आगलागी : काठ गोदामसहित १४ व्यवसायिक सटरमा क्षति
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ पहेँलोपुल नजिक जम्बुडाँडामा शनिबार राति भएको आगलागीबाट एक काठ गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ भने आगलागीमा एक जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
