SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

बढ्दो अन्तर्राष्ट्रिय मागले उकास्यो अलैँची निर्यात, कारोबार १२ अर्बमाथि

साउन । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको अलैँची निर्यात भएको छ ।