SHARE
काठमाण्डुपाटी · आइबार​ १७ साउन २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

इरानी आक्रमणमा मारिएका सोमकुमारको शव नेपाल ल्याइयो

काठमाण्डु – इरानी आक्रमणमा मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ । कुवेतमा रहेका उनको इरानी आक्रमणमा परी मृत्यु भएको थियो । कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति उनको शव अवतरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी