SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा शनिबारदेखि हटाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी