SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, दैनिक १ लाखदेखि पाक्षिक १० लाखसम्म उपहार

काठमाण्डु – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । शनिबार सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी