SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

सवारीसाधन दुर्घटना गराउने चालक २५–४० वर्ष उमेर समूहका बढी

चितवन – सबैभन्दा बढी सवारीसाधन दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी