SHARE
काठमाण्डुपाटी · शनिबार १६ साउन २०८३ १२:५० PM · 1 मिनेट पढाइ

‘ब्रड पिक’ हिमालमा प्रसिद्ध आरोही निम्स दाइसहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाण्डु – पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये ४ जनाको शव शुक्रबार फेला परेको थियो । बाँकी ६ जना भने बेपत्ता नै रहेको बताइएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी