SHARE
बिजनेस पाना · सोमबार २३ भौ २०८२ ०६:५१ AM · 1 मिनेट पढाइ

Gen Z हरु संसद भवन छिरेपछि बानेश्वरमा राति १० बजेसम्म कर्फ्यु लगाईयो

सरकार विरुद्द प्रदर्शनमा उत्रिएका जेन जेड पुस्ताहरु नयाँ बानेश्वर स्थित संसद भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ ।  आज दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु लगाईएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना