SHARE
बिजनेस पाना · सोमबार २३ भौ २०८२ ०७:०६ AM · 1 मिनेट पढाइ

कर्फ्यु लागेपछि प्रहरीले बानेश्वर क्षेत्रमा गोली चलाउन थाल्यो

जेन जेड प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले नयाँ बानेश्वरमा गोली चलाउन थालेको छ । कर्फ्यु लगाएपछि उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले रबरको गोली चलाई रहेको छ। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । सरकार विरुद्द प्रदर्शनमा उत्रिएका जेन जेड पुस्ताहरु नयाँ बानेश्वर स्थित संसद भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा कर्फ्यु लगाईसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना