एलन मस्कले नेपाललाई पत्र पठाउँदै भने, ‘भ्रष्टाचार हुने देशमा एक्स दर्ता गर्दैनौँ’
सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलाको ट्वीटर)ले नेपालमा दर्ता हुन नआउने स्पष्ट रुपमा उल्लेख गरेको छ । एक्सले नेपाल सरकारलाई पत्र पठाएरै भ्रष्टाचार हुने देशमा दर्ता नहुने जनाएको हो ।
