धार्मिक अगुवाहरूको संयुक्त अपिल- ‘सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुनू’
काठमाडौं । तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्।
