SHARE
Kalo Pati · शुक्रबार​ १५ साउन २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

खिर खाएर मनाइँदै साउन १५

काठमाडौँ । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रूपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।