धनुषामा कर्फ्यु, विभिन्न क्षेत्रमा आवतजावतमा रोक
लक्ष्मी चौधरीजनकपुरधाम, साउन १४ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
