SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

दूरसञ्चार क्षेत्रमा अभूतपूर्व विकास गर्ने सरकारको उद्देश्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, साउन १४ गते । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले यो वर्ष दूर सञ्चारको क्षेत्रमा अभूतपूर्व विकासको लक्ष्य राखेको बताउनुभएको छ ।