SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०५:२९ PM · 1 मिनेट पढाइ

बाँकेमा मलको चरम अभाव

सिराज खाननेपालगन्ज, साउन १४ गते । खेतीपातीको मुख्य समयमा पनि रासायनिक मलको अभाव हट्न नसक्दा बाँकेका किसानले यस वर्ष पनि सास्ती खेप्नुपरेको छ ।