SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

भिरबाट लडेर महिलाको मृत्यु

राजु लामिछाने रुकुमपश्चिम, साउन १४ गते। रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा घाँस काटेर घर फर्किने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।