SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०५:४० PM · 1 मिनेट पढाइ

उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

काठमाडौँ, साउन १४ गते । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ।