SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

आठराई त्रिबेणीद्वारा आठ मुख्य काममा उपलब्धि

चन्द्र पन्दाकताप्लेजुङ, साउन १४ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आठ मुख्य काममा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।