SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

गोलबजार झडपमा गोली लागेर युवकको मृत्यु, लहानमा कर्फ्यु

जीवछ यादवलहान, साउन १४ गते । सिरहाको गोलबजार सहरी क्षेत्रमा भएको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।