SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई निरन्तरता

सन्तोष दहितदाङ, साउन १४ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता पाउनुहुने भएको छ।