SHARE
Kalo Pati · बिहीबार १४ साउन २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई सांसद केसीको प्रश्न– ‘सदनलाई उपेक्षा गरेर फेसबुक स्टाटसबाटै चल्ने हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले सदनलाई उपेक्षा गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेसम्म प्रधानमन्त्री ७ दिनमा लगभग २ देखि ३ घण्टा संसद्मा उपस्थित भएको बताए।