SHARE
Kalo Pati · बिहीबार १४ साउन २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

३१ जिल्लामा बाढीको जोखिम

काठमाण्डौ । आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढीको जोखिम छ ।