SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

अमेरिकाले इरानमा गर्‍यो भारी हवाई आक्रमण

काठमाण्डु– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यमा ‘भारी’ हवाई आक्रमण गरेको जनाइएको छ। बुधबार इरानले अमेरिकी फौजमाथि ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको भन्दै त्यसको प्रतिशोधस्वरूप हवाई आक्रमण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी